अनिल बुढामगर

अनिल बुढामगरका लेखहरु :

एक डाक्टर, एक झाँक्री

यो झाँक्री गाउँको कथा हो । साउने संक्रान्तिका बेला प्रत्येक वर्ष गाउँभरिका झँक्रीहरू भेला हुन्छन् र यहाँ ठूलो मेला लाग्छ । मगरहरूमा एउटा विश्वास कायमै छ– हजुरबा, आमा, बुबा अर्थात् परिवारमा कोही झाँक्री छ भने देहान्तपछि उसको झाँक्री विद्याले छोरा–नातिमा पुनर्जन्म लिन्छ । रुकुमपूर्वको लुकुम गाउँमा लाग्ने झाँक्री मेलाका पात्र र यसको मिथकलाई एकैछिन पछ्याऊँ ।

नचारु दुःखान्त

माघको चिसो (माघेसंक्रान्ति) मा मगरको एउटा ठूलो समूह मौलिक वेशभूषासहित टुँडिखेल पसिरहेको थियो । समूहसँगै सहर आइपुगेको थियो– मगर गाउँका संस्कृति । मगरको हूल नाचने (नचारु) नाच प्रदर्शन हेतु टुँडिखेलमा उपस्थित थियो ।

फलाम निकाल्ने आग्रेका कथा

कुनै बेला मलाई संसारका फिल्म फेस्टिवलहरूमा पुग्ने भूत चढेको थियो । दशकअघि (१८ वर्षको उमेरमा) साथमा एउटा क्यामरा, एउटा ट्राइपोड अनि थर्मकल बोकेर ६ जनाको समूहमा निस्केको थिएँ– भेडाहरूका लिडर ‘लोम्बा’ खोज्न । लोम्बाको मृत्युपछि गोठालालाई पर्ने समस्यामाथि बनेको थियो, मेरो पहिलो छोटो फिल्म– लोम्बा ।