Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
अजय दीक्षित

अजय दीक्षित

बेलायतको स्ट्राथक्लाइड विश्वविद्यालयबाट हाइड्रोलिक्स विषय र भारतको क्षेत्रीय इन्जिनीयरिङ विश्वविद्यालय उडिस्साबाट सिभिल इन्जिनीयरिङ विषय अध्ययन गरेका दीक्षितले नेपालमा स्थानीय जल व्यवस्थापन, बाँध, प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण, वातावरणीय प्रभाव विश्लेषण र अन्तर्देशीय जल व्यवस्थापनमा अनुसन्धान गरेका छन् ।

अजय दीक्षितका लेखहरु :

ओ नदी, आफैँ तिर्खा बोकेर भौंतारिन्छौ कति ?

हामी नदीको पनि जीवित अस्तित्व छ । हाम्रो पनि धड्कन छ । हामी यो पृथ्वीको जीवनरस हौं, जसरी तपाईंको शरीरका नसानसामा बग्ने रगत तपाईंको जीवनरस हो । पृथ्वी र मान्छेको शरीर दुवैको ७० प्रतिशत हिस्सा पानी हुन्छ, के यो संयोग मात्रै हो?

1 min read
O river, how many of you wander with thirst?
Link copied successfully