अबिन श्रेष्ठ

कार्टुनमा भाइरस र भ्रष्टाचार

कोभिड– १९ । कुनै गोप्य मिसनको नामजस्तो लाग्ने यो शब्द यतिखेर संसारमा सबैभन्दा धेरै चलेका शब्दमध्ये पर्छ । कोरोना, भाइरस, महामारी, क्वारेन्टाइन र आइसोलेसन । यी पनि हरेक संवाद र समाचारमा आइरहने शब्द भएका छन् । नेपालमा भने कोरोना भाइरसको उपचारका लागि चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएका समाचार आएपछि महामारीसँगै भ्रष्टाचार पनि चर्चामा छ ।

कोभिड-१९ महामारी : सरकारी तयारी दर्शाउने अबिनको कार्टुन

विश्वलाई कोभिड-१९ को संक्रमणले आक्रान्त बनाइरहेको बेला नेपालको तयारी भने निकै सुस्त छ । हालसम्म यहाँ विदेशबाट आएका ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस्तै सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा गरेको तयारीमा धेरै कमजोरी रहेको भन्दै विज्ञहरुले आलोचना गरिरहेका छन् ।

अबिन श्रेष्ठका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।