काठमाडौंमा वायुको गुणस्तर: ९०
१९.७२°C काठमाडौं
२६ जेष्ठ २०८३, मंगलबार
सीमा खान नेपाल मुस्लिम महिला कल्याण समाजकी संस्थापक अध्यक्ष हुन् ।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
बुर्का पितृसत्ता होइन, आस्था हो । आस्थावान्का लागि आस्थामाथिको हस्तक्षेप सह्य हुँदैन । कोही महिलाले स्वेच्छाले नै आधुनिक पहिरन लगाइन् भने पनि टिकाटिप्पणी गर्ने अधिकार कसैलाई हुन्न ।
मदरसा दर्तालाई अनिवार्य गराई सबै मदरसामा एकै पाठ्यक्रमको व्यवस्था हुनुका साथै मूलप्रवाहीकरण हुनु जरुरी छ ।