Kantipur

६ श्रावण २०८३, बुधबार
रजनीश भण्डारी

रजनीश भण्डारी

भण्डारी ‘नेपाल इनभेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क’ (निमजिन) का संस्थापक र सम्पादक हुन् । उनले नेपालबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रिपोर्टिङ गर्दै आएका छन् ।

रजनीश भण्डारीका लेखहरु :

डिजिटल क्रान्तिको युगमा पत्रकारिता

नेपालमा फस्टाइरहेको पत्रकारिता तीन लाइन अथवा केही हरफमा सीमित छ । फेसबुक स्टाटसलाई जस्ताको त्यस्तै कपी गरेर समाचार बनाइन्छ । राम्रो र गहन समाचार तयार गर्नेभन्दा पनि ब्रेकिङ स्टोरीको हकमा यो ठिकै पनि होला । तर, पाठकलाई कुनै घटनाको जानकारीले मात्रै पुग्दैन । हामीले घटनाभन्दा पनि स्टोरीमा जोड दिनुपर्छ । स्टोरीमा मानव संवेदना, सन्दर्भ, विशेषज्ञको भनाइ, फिल्ड रिपोर्टिङ, नट ग्राफ आवश्यक पर्छ । 

16 MINS READ
Journalism in the Age of Digital Revolution
Link copied successfully