डेढ शताब्दीपछि पनि बदलिएको छैन मूल प्रश्न– वर्तमान विश्व शक्ति कसको हातमा छ ? बरु शक्तिको स्रोत र स्वरूप बदलिएको छ । आज शक्ति कारखानामा मात्रै सीमित छैन– डेटामा, कृत्रिम बुद्धिमत्तामा, एल्गोरिदममा, सेमिकन्डक्टर चिप्समा, क्लाउड कम्प्युटिङमा र डिजिटल प्लाटफर्ममा पनि छरिएको छ विश्व शक्ति ।
11 MINS READ