रघु पन्त

रघु पन्तका लेखहरु :

कबड्डी : अब खेल्न पुग्यो

सिनेमा या त जिम्मेवार हुन्छ या गैरजिम्मेवार । यदि तपाईं आफ्नो समयलाई बुझेर फिल्म बनाइरहनुभएको छ भने जिम्मेवार फिल्म बन्छ,’ प्रसिद्ध निर्देशक, कवि, गीतकार, पटकथाकार गुलजारले सन् १९९६ मा दिएको एक अन्तर्वार्ताको अंश हो यो ।

एक क्रान्तिकारी, एक लिजेन्ड

राजनीतिक विषयमा बनेका सिनेमाहरूमा तथ्य र कलाको संयोजन भए ती निकै प्रभावशाली हुन्छन् । केही महिनाअघि युट्युबमा मैले चिनियाँ सिनेमाहरू हेरेँ । त्यसमध्ये केही सिनेमा माओ त्से तुङ र चिनियाँ क्रान्तिसम्बन्धी थिए । 

सिद्धिचरणको ‘नेपाल’ : केही लिखित, केही अलिखित

इन्द्रेणीको टप्प टिपेर शाखाओढी पछयौरी वन, भीर–पाखासुवासको पाउ गमक्क चालीनाच्छन कि झैं सिर्जन नै उचालीमर्दा कुनै आखिरको सलामीजाने मिली गाउँघरै मलामीयो देश नै एक गुठी समानसम्पूर्ण हामी गुठियार जान

पिर : केही तरंग, केही प्रश्न

कलाकार प्रकाश सपूतले गाएको गीत ‘पिर’ शीर्षकमा युट्युबमा जारी भएपछि त्यसले राजनीतिक वृत्त, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकौं प्रतिक्रिया र तरंग उत्पन्न गर्‍यो । गीतको शब्द, संगीत र गायनमा कुनै विवादका कुरा छैनन्, विवाद उत्पन्न गरेको थियो त्यसको दृश्यांकनले । यस गीतको प्राणतत्त्व भनेकै दृश्यांकन हो ।

शताब्दीकी गायिका

लता मंगेशकरको मृत्यु मलाई अप्रत्याशित लागेन । उनी बिरामी छँदै कोरोनाले समातेको र भेन्टिलेटरबाट निकालेको केही समयपछि फेरि भेन्टिलेटरमा राख्नुपरेका समाचार पछ्याइरहँदा मनमा लागेको थियो– कतै उनलाई यसपल्ट मृत्युले आफूसँगै लैजाने त होइन ! उनी ९२ वर्षमा थिइन् । मृत्यु अप्रत्याशित नभए पनि दुःखद थियो ।

प्रदेश ५ को राजधानी कहाँ ?

सदरमुकाम सार्ने वा नसार्ने भन्ने विषयमा पञ्चायतकालमा विभिन्न जिल्लामा तानातान र आन्दोलन हुने गर्थ्यो । अहिले देश संघीयतामा गइसकेपछि पनि कतै प्रदेश नाम के राख्ने त कतै प्रदेश राजधानी कहाँ राख्ने भन्नेबारे बहस र विवाद जारी नै छ ।