काठमाडौंमा वायुको गुणस्तर: ९०
१९.७२°C काठमाडौं
२६ जेष्ठ २०८३, मंगलबार
महर कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख हुन् ।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
दशकौंदेखि महाधिवेशनको अभावमा निर्वाचन प्रक्रियाबाट वञ्चित रहेका भ्रातृ संस्थाहरूको महाधिवेशन आगामी चैत महिनाभित्र सम्पन्न गर्ने पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने स्पष्ट आधार, योजना र कार्यक्रम लिएर जिल्ला नेतृत्व फर्किनुपर्छ ।