१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गणेशदत्त भट्ट

गणेशदत्त भट्टका लेखहरु :

संवैधानिक प्रणालीको सुदृढीकरण र हाम्रो संसदीय अभ्यासको स्थिति

‘नेपालको सार्वभौमसत्ता र राजकियसत्ता नेपाली जनतामा निहित रहेको छ’ भन्ने नेपालको संविधानको धारा २ को व्यवस्थाले नेपालको राजकीय शक्तिको स्रोतका रुपमा नेपाली जनतालाई परिभाषित गरेको छ ।

लोकतन्त्रलाई सुदृढ गर्ने मुख्य माध्यम निर्वाचन

वर्तमान समयमा लोकतान्त्रिक राज्यको राजनीतिक प्रणालीको आधार प्रतिनिधित्व हुन्छ । प्रतिनिधित्व गर्ने र गराउने कार्यमा निर्वाचन एक महत्त्वपूर्ण कार्य हो । निर्वाचन प्रक्रियाले जनतालाई शासन सञ्चालनका लागि आफ्ना प्रतिनिधि चयन गर्ने नागरिक अधिकारलाई सुरक्षित राखेको हुन्छ ।