कृष्ण धरावासी

पानीको भुटुन

हरेक भेटमा भन्थे– कृष्णजी ! बसौं न एक दिन मज्जाले । त्यो दिन फेरि उनैको फोन आयो— कृष्णजी ! अहिले म तपाईंकै छेउछाउतिर छु । आज तपाईंको फुर्सद कस्तो छ ! कतै बसेर कफी पिउन सकिन्छ कि ?

घरभित्र छत र घरबाहिर आकाश 

यदि मैले यो वर्तमानलाई स्विकार्न असजिलो मानिरहेको छु भने आजलाई कसरी लेख्न सक्छु ? अहिलेको हाम्रो समस्या के हो भने अहिलेकाले उहिलेको हाम्रोजस्तो लेख्दैनन् भन्ने हो । 

फेरि अर्को ‘रुवाबासी’

पहिलोपल्ट अमेरिका उडेको अस्ति मे चौधमा चार वर्ष पुगेछ । त्यस बेला लागेको थिएन म यति लामो समयसम्म त्यहाँ बस्नेछु । छ महिनाभित्रमै फर्किसक्ने गरी गएको म पाँच महिनामै फर्किएको थिएँ । यो पाँच महिनामा मैले एक हजार पचास डलरको प्लेनको भाडा ऋण र पाँच महिनाको अमेरिका बसाइमा तयार गरिएको युरोप भ्रमणको संस्मरणको कृति ‘कागजको मान्छे’ बोकेर आएको थिएँ । यता यादवहरूले ‘झोला’ कथालाई चलचित्रमा उतारिसकेका थिए । एकैचोटि दुइटै कृति सार्वजनिक भए पुस्तक र फिल्मका रूपमा ।

कृष्ण धरावासीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।