दीपेन्द्र विष्ट

घरजग्गा भएकैलाई फेरि जग्गा वितरण गर्ने तयारी

सरकारले अव्यवस्थित बसोबासीका नाममा घरजग्गा भएकालाई नै जग्गा वितरण गर्ने तयारी गरेको छ । भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रिय सभाबाट जस्ताको तस्तै पारित भए अन्यत्र घरजग्गा भएका तर राजमार्ग छेउछाउ होटल, पेट्रोल पम्प, उद्योग र निजी विद्यालय सञ्चालन गर्दै आएका करिब २ लाख ५० हजार घरपरिवारले जग्गा पाउनेछन् ।

‘भूमाफियाको चलखेलमा भूमि विधेयक’

प्रतिनिधिसभाले पास गरेको भूमिसम्बन्धी आठौं संशोधन विधेयक भूमाफियाको पक्षपोषण गर्ने गरी ल्याइएको भन्दै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विरोध भएको छ । 

४५ हजार गरिब परिवारलाई कार्ड

सरकारले गरिबको पहिचान गर्न थालेको ८ वर्ष बितिसक्दा १० जिल्लाका ४४ हजार ९ सय ७६ घरपरिवारले मात्र परिचयपत्र पाएका छन् । यसबीचमा २६ जिल्लाका ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारलाई गरिबको सूचीमा राखिएको छ । 

मेलम्चीको पानी १ जनालाई १२७ लिटर

खानेपानी मन्त्रालयले राजधानीवासी प्रत्येक व्यक्तिले दैनिक १ सय २७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ । सरसफाइ, पिउनलगायतका दैनिक पानी प्रयोग लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो ।

मेलम्चीका कामदारलाई भुक्तानी दिने तयारी

सरकारले इटालियन कम्पनी सीएमसीले मेलम्ची आयोजना निर्माणका क्रममा काम लगाएका कामदारहरूको बाँकी भुक्तानी रकम दिने तयारी गरेको छ । गत पुसमा सीएमसीले आयोजना निर्माणबाट हात झिकेपछि करिब ७ सयभन्दा बढी कामदारले भुक्तानी पाउन सकेका छैनन् । 

दीपेन्द्र विष्टका लेखहरु :

मेलम्ची खानेपानी आयोजना : सिनो हाइड्रोले माग्यो सुरक्षा

चिनियाँ कम्पनी सिनो हाइड्रोले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन सरकारसँग सुरक्षा मागेको छ । श्रमिक, सप्लायर्स र स्थानीय ठेकेदारले आफ्नो रकम भुक्तानी नदिएसम्म काम अघि नबढाउन चेतावनी दिएपछि उसले सरकारलाई सुरक्षाका लागि गुहारेको हो । 

फास्ट ट्र्याक ४ किमि छोट्टिने

काठमाडौं–तराई फास्ट ट्र्याक (दूतमार्ग) को दुरी करिब चार किलोमिटर घटने भएको छ । सेनाले बुधबार विस्तृत आयोजना प्रतिवेदन सार्वजनिक गर्दै खोकनादेखि निजगढसम्मको दुरी ७२.५ किमी हुने जनाएको हो । यसअघिको डीपीआरमा लम्बाइ ७६.२ किमी रहने उल्लेख थियो । 

टिपर आतंक रोकिएन

तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले आइतबार राति सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा पासाङ भोटेको मृत्यु भएको छ ।

नयांँ सहर निर्माणमा प्रगति भएन

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नयाँ सहर निर्माणमा अनियमितता गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा आइतबार सांसदहरूले सघन सहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न उठाएपछि उनले कसैलाई छुट नदिने बताए । 

कलंकी–चाबहिल सडक विस्तार हुने

सरकारले चक्रपथअन्तर्गत कलंकी–चाबहिल खण्डको चक्रपथ विस्तार माघमा सुरु गर्ने भएको छ । पहिलो चरणमा रूख काट्ने, सडक क्षेत्र अतिक्रमण गरी बसेका घरटहरा र बिजुलीका पोल हटाउने काम सकिएपछि चीन सरकारले सडक निर्माण अघि बढाउने चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।