नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठका लेखहरु :

आजको प्रतिगमन र हाम्रो संविधान

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सहयोगमा असंवैधानिक एवं अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन–१ र २ को प्रतिगामी कदम चालेपछि हाम्रो मुलुक यति बेला प्रतिगमन र अग्रगमनबीचको द्वन्द्व र संघर्षको प्रक्रियाबाट गुज्रिरहेको छ ।

भारतसँगका चार समस्या र अघि बढ्न आवश्यक तीन समझदारी

नेपाली जनताले आफ्नो देशको सम्पूर्ण भू–भाग समेटिएको नक्सा प्राप्त गरेका छन् । नयाँ नक्साअनुसार संविधानको अनुसूचीमा आवश्यक परिवर्तन गर्न सरकारले संसदमा संविधान संशोधन विधेयक पनि दर्ता गरिसकेको छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको दिशा र आफ्नो भू–भाग प्राप्तिको पक्षमा चालिएको यो ऐतिहासिक पहलकदमी हो ।