Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
इन्दु तुलाधर

इन्दु तुलाधर

तुलाधर अधिवक्ता हुन् ।

इन्दु तुलाधरका लेखहरु :

नागरिकतामा संरचनागत विभेद

सन्तानलाई नागरिकता दिलाउन बाबु पहिचान नभएको स्वघोषणा आफैंमा अमर्यादित, महिलाको स्वतन्त्र अस्तित्वको अस्वीकार्य र विभेदको पराकाष्ठा हो । नागरिकता दिँदा आमा र सन्तान दुवैले सजायको तरबार सधैं शिरमाथि नै बोकेर हिँड्नुपर्ने कानुनी व्यवस्थाले गणतन्त्रलाई नै गिज्याइरहेको छ ।

8 MINS READ
Structural discrimination in citizenship
Link copied successfully