जसका निम्ति ‘पेसा’ थिएन राजनीति चैत्र २१, २०७७कामरेड विष्णुबहादुर मानन्धरको निधन नेपालको कम्युनिस्ट आन्दोलनका लागि एउटा ठूलो क्षति हो । इतिहास प्रसिद्ध रौतहटको किसान आन्दोलनमा उहाँको महत्त्वपूर्ण भूमिका थियो । पहिले उहाँ नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । संग्रह सेयर