१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

गोकर्ण अवस्थी

गोकर्ण अवस्थीका लेखहरु :

कालीपार विकासको मोडल

भारतको कुमाउँ र गढवाल क्षेत्र छुट्टै राज्य बन्ने चर्चा थियो । तिनताक म वर्षको कम्तीमा दुई पटक कुमाउँको बनबसा–टनकपुर–चम्पावत–पिथौरागढ–जौलजीवी हुँदै यात्रा गर्थें । दार्चुलाको डोट्याल कुमाउँका यी सहर भएर चल्ने रोडवेज बसको यात्रा गर्दै राजधानी काठमाडौं आउजाउ गर्थें । पछि कुमाउँ क्षेत्रमा बिस्तारै साना गाडी– जसलाई जिप भनिन्थ्यो, ती पनि चल्न थाले । 

पैसाको सकस

व्यवसायीसँग लगानी गर्न पैसा छैन । बैंकहरूसँग ऋण दिने पैसा छैन । २०७८ पुसयता बैंकहरूले करिब ५५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । त्यसअघिका ६ महिनामा बैंकहरुले ४ खर्ब ५० अर्ब लगानी गरेका थिए ।