काठमाडौंमा वायुको गुणस्तर: ४५
२०.०३°C काठमाडौं
६ श्रावण २०८३, बुधबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
झूटो सामग्री फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको बौद्धिकस्तरको उत्तिकै भूमिका हुन्छ ।