फूलमान वल

फूलमान वलका लेखहरु :

कमरेड रोशी

चिवा स्टेसन पुग्नुअघि मैले मोनोरेलभित्र निकै बेर गम खाएँ । किनकिन मलाई जापान बसाइ निकै पट्यारलाग्दो हुँदै गइरहेको थियो । विशेषगरी एउटा आकृतिले पछ्याइरहेको प्रति मलाई ताज्जुब लागिरहेको थियो ।

सेलो हिँडेको बाटो

उनी हुन् ताम्बा । पङ्खे तामाङ । मधुरो नै सही, अझै पनि गाउँघरतिर उनको स्वर सुरिलो नै सुनिन्छ । उनको स्वरसँग धूवाँले खाएको निख्खर कालो रङको डम्फुको ताल पनि जोडिएर बग्छ । पेङ दोर्जेको कथा जीवित हुन खोज्छ । सिंगो तामाङ सेलोको गीति परम्परा तंग्रिने प्रयास गर्छ ।

कथा : तेमाल कोर्वा

झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू नाच्न थाले । म झिकु खोला किनारको मनोरम बोटानिकल पार्कमा थिएँ । एक छिन खुब रन्थनिएँ । सहरबाट गाउँ हिँडेको– कहाँ आइपुगें म ?

हालखबर : झन् हँसिला मदनकृष्ण

अघिल्लो बिहीबार वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ ललितपुर सुनाकोठीस्थित भ्याली होम्सको फन्को मार्दै थिए, एक्कासि हिँड्न अल्छी लाग्यो । अरूबेला उनी दुई–तीन फन्को मारेर आराम लिन्थे । आफ्नै घर रहेको भ्याली होम्स परिसर एकपटक फन्को मार्दा नौ सय पाइला हुन्थ्यो । उनी प्राय: गनेरै इभिनिङ वाक गर्थे । केही दिनयता भने उनलाई नौ सय पाइलामै अल्छी लागेर आउँथ्यो ।

साझाघरमा आठपहरिया

उनीहरू यो घरलाई मुलपाङ भन्छन् । अर्थात् साझा घर । अल्पसंख्यक किरात आठपहरिया सभ्यतासित जोडिएको यो घरमा हालै एक हूल युवायुवती ढोल र झ्याम्टा बजाएर नाचे । यो घरको आफ्नै नियम छ । नाच निकालेको बेला आगन्तुकले सालको पातको दुनामा रक्सी पिउनुपर्छ ।

कविकुञ्जको मूल्य ५ करोड

झन्डै सवा शताब्दीअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेका थिए, काठमाडौं डिल्लीबजारमा । बुबा तिलमाधवले अंश छुट्याइदिएपछि अलिक तल मैतीदेवीमा उनले ‘कविकुञ्ज’ बनाए । पुरानो इँटाको यही चारतले घरमा देवकोटाले जीवनका अधिकांश समय बिताए ।

पुराना फिल्मलाई नयाँ ज्यान

७० वर्षअघि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल आएका थिए । टुँडिखेलमा उनको नागरिक अभिनन्दन गरिएको थियो । त्यहाँ उभिएर उनको भाषण सुन्नेहरू केही मात्र जीवित होलान् । 

राष्ट्रिय नाटक महोत्सव : कर्णाली बोकेर राजधानी

केही महिनाअघि मात्रै कर्णालीका रंगकर्मीहरूले राजधानीमा ‘गर्भ छिटा’ नाटकमा सुदूरपश्चिमको लोककथा पस्केको थियो । सोमबार राजधानीमा फेरि कर्णाली थिएटर ‘कलापुञ्ज’ का कलाकर्मीहरूले नयाँ लोककथा प्रस्तुत गरे । 

बेइजिङमा गणेश, सान्दोङमा जलरंग

ढलौटको परम्परागत नेपाली मूर्तिकला हेर्नुपरे पाटनको जुनसुकै गल्ली काफी लाग्छ । दरबार स्क्वायर आसपासका घरहरू त ग्यालरीमा रूपान्तरण भएजस्तै देखिन्छन् ।

चीनमा संस्कृति साट्दै नेपाली

बंगलादेशी कलाकारले माछा मार्ने ढडियासँगै डुंगा खियाउने शारीरिक चालढाल नृत्यमा मिसाउँदै गर्दा नेपाली कलाकारले भने दुई हात एकपटक भुँइतिर त अर्कोपटक निधारतिर ल्याउँदै ढोगेको अभिनय गरे ।