१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

पुष्पकमल दाहाल

पुष्पकमल दाहालका लेखहरु :

लोकतान्त्रिक सहकार्य, वामपन्थी एकता

नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै नेपाली समाजका दुई विशाल पहाड सामन्तवाद र साम्राज्यवादको अन्त्य गरी जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने लक्ष्य लिइएको थियो । सशस्त्र र शान्तिपूर्ण, वैधानिक र अवैधानिक, खुला र भूमिगत विद्रोह र आन्दोलनको परिणामतः नेपाल जनवादी क्रान्तिको मूल कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति तयारीको चरणमा प्रवेश गरेको छ । 

विकास मोडल पुनर्विचार गर्न आवश्यक छ

कान्तिपुर मिडिया ग्रुपले 'इकोनोमिक समिट–२०२३' आयोजना गरी अर्थतन्त्रको वर्तमान स्थिति, भविष्य र नेपालले लिनुपर्ने नीति एवं कदमका बारेमा महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा म आयोजकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

'सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र आएको होइन' [पूर्णपाठ]

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै विगतको भन्दा यसपटक आफ्नो कार्यकाल फरक हुने बताएका छन् । उनले सरकारहरू फेरिइरहने जनताको जीवनस्तर नफेरिने निराशाजनक चित्र अब बदल्नु आवश्यक रहेको उल्लेख गरेका छन् ।