दिपेन्द्र बडुवाल

दिपेन्द्र बडुवालका लेखहरु :

चुनाव प्रचारमा बालबालिका प्रयोग [तस्बिरहरू]

मित्रवत् प्रतिस्पर्धाका लागि सत्ता साझेदार गठबन्धन दलबीच तालमेल नभएको रुपन्देहीको सीमावर्ती मर्चवार क्षेत्रका पालिकामा निर्वाचन आचारसंहिताविपरीत डिजे, बालबालिका, पोस्टर, पम्पलेट र ब्यानर प्रयोग गरेको पाइएको छ । निर्वाचन मर्यादित तुल्याउन आयोगले प्रचारमा बालबालिका प्रयोग र भड्किलो शैलीमा रोक लगाएको छ ।