भक्तपुर

भक्तपुरका लेखहरु :

भक्तपुरमा पोखरीमा बालकको शव फेला

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सेतो बिएम इँटा भट्टाको कृत्रिम पोखरीमा बालकको शव फेला परेको छ । प्रहरीका अनुसार स्थानीय राजु मछेका १० वर्षीय छोरा रोजन मछेको शव पोखरीमा भेटिएको हो ।