राजनीतिक अस्थिरता, जनादेशविपरीतका अवसरवादी गठबन्धन, कमजोर डेलिभरी, लोकतान्त्रिक प्रणाली र राज्य संयन्त्रकै गुम्दो साखका मुख्य जिम्मेवार को–को हुन् भन्ने प्रश्नको वस्तुनिष्ठ उत्तर अब चाहिन्छ
एमालेका लागि आफ्नो तानाशाही मनोरथ पूरा गर्न अहिलेकै शक्ति सन्तुलनमा सजिलो छैन । तर, ऊ जान चाहन्छ त्यतै, जताबाट लोकतन्त्र र यसका आधारहरूलाई निमोठ्न सकियोस् ।