२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४८

गोविन्द मरासिनी

गोविन्द मरासिनीका लेखहरु :

जनतासँग नजोडिएको कांग्रेस महासमिति

मुलुककै जेठो र ठूलो दल नेपाली कांग्रेसले हालै मात्र बहुप्रतिक्षित महासमिति बैठक सम्पन्न गर्‍यो । ललितपुरको गोदावारीमा तीन दिनसम्म चलेको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य १६५, केन्द्रीय कार्यसमितिका निर्वतमान केन्द्रीय पदाधिकारी एवं सदस्य २६, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट १०५, जनसम्पर्क समितिबाट ४६ र महाधिवेशन प्रतिनिधिहरुबाट आमन्त्रित १५४ जना गरी २३ सय ७३ प्रतिनिधि बैठकमा सहभागी भए ।

होमस्टे सुधारको पाटो

नेपालमा होमस्टे ‘कल्चर’ बढ्दो छ । हिमाल, पहाड र तराईका दूरदराजमा पनि होमस्टे सञ्चालन गर्नेको लर्को देखिन्छ । २०५४ सालमा क्याप्टेन रुद्रमान गुरुङले आफ्नो गाउँका साथीहरूको सहयोगमा ग्रामीण पर्यटन (होमस्टे) सुरु गरेका थिए । स्याङ्जामा उनले सुरु गरेको अभियान ‘सिरुबारी होमस्टे’ चर्चित छ । 

डिजिटल दुनियाँको व्यवस्थापन

युट्युबको क्रेज विश्वभर बढ्दो छ । सर्वाधिक चर्चित सर्च इन्जिन गुगलको सहउत्पादकका रूपमा दरिएको युट्युब आर्थिक कारोबार, कमाइ वा रोजगारीका दृष्टिले बलियो मानिएको छ । अनलाइन टीभीको सभ्य परिचय पाएको युट्युब सूचना प्रवाहको माध्यम पनि बनेको छ ।