वीरभद्र आचार्य

वीरभद्र आचार्यका लेखहरु :

आय आर्जननिम्ति बाख्रापालन

नेपालका ६० प्रतिशतभन्दा बढी घरपरिवार कृषिमा आश्रित छन् । विडम्बना, अर्थ मन्त्रालयअनुसार नेपालले आर्थिक वर्ष २०७५–७६ को पहिलो १० महिनामा १ खर्ब ३८ अर्ब ६ करोडको खाद्यान्न आयात गर्‍यो । कृषिमा आधारितपरिवारमध्ये पनि ४९.८ प्रतिशतचाहिँ बस्तुभाउ पालनमा संलग्न रहेको कृषि मन्त्रालयको तथ्यांकले देखाउँछ । नेपालमा हाल १ करोड १५ लाख खसीबोका र बाख्रा छन् ।