१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वीरभद्र आचार्य

वीरभद्र आचार्यका लेखहरु :

जलवायु परिवर्तनको जोखिम र मानव दायित्व 

केही दिनअघि म एक मित्रको साथ बनेपा–जनगालमा अवस्थित हँसदा योगाश्रम पुगेको थिएँ । आश्रमका पीठाधीशले गीता उपदेशको विवेचना गरिरहेका थिए, हामी पनि श्रोतालहरमा बस्यौं । उनको प्रवचन आजको जलवायु परिवर्तनका विषयमा सान्दर्भिक थियो, जसलाई आधार बनाएर मैले आफ्नो शैलीमा यो आलेख तयार गरेको हुँ । 

आम नागरिकको चुनावी घोषणापत्र

यो चुनावी माहोलमा सबैजसो राजनीतिक दल घोषणापत्र लेख्नमा व्यस्त छन् । तर दलहरूले नेपालको सामाजिक-आर्थिक आवश्यकता के हो भनेर अझै खुट्याउन सकेका छैनन् ।

नेपालको कृषि, कहिले बस्ला थिति !

पहिलो पञ्चवर्षीय योजना (२०१३–१८) देखि आजसम्म आउँदा पनि नेपाल समुन्नतिको बाटामा बामे मात्रै सर्दै छ । विश्वमा भएको आर्थिक तथा प्राविधिक क्रान्तिले स्वतः ल्याएको परिवर्तनबाहेक देशको नेतृत्ववर्गले आफ्नै बुद्धि र विवेकले ल्याउन सकेको परिवर्तन आम जनताले अनुभव गर्न सकेका छैनन् । यो देश दिनानुदिन गहिरो आर्थिक संकटमा फस्दै गएको छ । नीतिनिर्माताहरूले हाम्रो भौगोलिक र प्राकृतिक विशिष्टतालाई बिर्सेर पश्चिमेली शैलीको औद्योगिक क्रान्ति र सहरी विकास भन्दै नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्ने काम मात्र गरिरहेका छन् ।