उबेला प्रदर्शन समय आपसमा मिलाएर रिलका स–साना प्रिन्टका डब्बालाई ओसारपसार गर्ने साइकल/मोटरसाइकल ब्वायहरू एउटा अहम् जिम्मेवारीमा हुन्थे । एउटा डिब्बामा चलचित्रका १२ देखि १५ मिनेटका कैयौं रिल हुन्थे । रिल प्रयोग हुनासाथ युद्धस्तरमा त्यसलाई बोकेर अर्को हलमा पुर्याउनुपर्ने हुन्थ्यो ।
1 min read