सन् १९५८ मा राजा महेन्द्र र रानी रत्न रुस भ्रमणमा थिए । त्यस भ्रमणपछि रुसमा एउटा गीत रचना गरियो । ६७ वर्षअघि लेखिएको ‘कारालेभा नेपाला’ शीर्षक त्यो गीतमा रानीको पातलो–सुरिलो शरीर र उज्यालो अनुहारको वर्णन गरिएको छ । रुसमा अहिले पनि त्यो गीत गुन्गुनाइन्छ ।
1 min read