तारामणि राई

छुट्टै भाषिक जनगणनै किन ? 

‘तपाईं त मेरो वंशज पो हुनुहुँदोरहेछ, आज भेट भयो ।’ यो कुरा सुनेर झापा, घैलाडुब्बामा भेटिएका अनन्त कोचे अचम्मित हुनुभयो । मेरो रूप, रङ, सबै हुलिया नै नियाल्न थाल्नुभयो । हुलिया केही नमिलेको देखेर फिस्स हाँस्दै भन्नुभयो, ‘होइन, तपाईंले झुट बोल्नुभयो ।’ 

खाइपठाउँदा र खाइलिँदा खिसिट्युरी

‘के छिटो खाइपठा’को ?’ माझ किरातकै खसआर्य मूलका एक मित्रले एउटा बिहे भोजमा मैले खाना खाएको देखेर जिस्क्याए । अरू बेला पनि उनी ‘लेख्नुु’, ‘भन्नु’ जस्ता क्रियापदमा ‘पठाउ’ धातु जोडेर ‘लेखिपठाउनु’ ‘भनिपठाउनु’ जस्ता शब्दहरू बनाएर मसँग ठट्टा गरिरहन्थे ।

विद्यालयमा भाषिक इन्द्रेणी

संघीय संसदबाट मातृभाषा शिक्षाको पक्षमा विधेयक पारित भएको छ । अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २५ मा विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै हुनसक्ने उल्लेख थियो ।

मातृभाषा कसरी लेख्ने ?

संविधानले देवनागरी लिपिमा लेखिने नेपालीलाई सरकारी कामकाजको भाषा मानेको छ । भेटिएमध्ये १०३२ वर्षअघि भूपाल दामुपाल समयको दुल्लु शिलालेखलाई यो भाषाको प्राचीन दस्ताबेज मानिन्छ ।

तारामणि राईका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।