ध्रुवसत्य परियार

ध्रुवसत्य परियारका लेखहरु :

जातका कानुन

मानवीय भएर के कुरा बुझ्न आवश्यक छ भने गरिब हुनु र दलित हुनु फरक पीडा हो  । ब्राह्मणहरूको संग्रह हो, हिन्दूसंहिता मनुस्मृति  । मानवीय भएर के कुरा बुझ्न आवश्यक छ भने गरिब हुनु र दलित हुनु फरक पीडा हो ।

जातको जन्म र मृत्यु 

शूद्रलाई पशु बराबर मान्ने मनुस्मृतिको के कुरा ? करिब साढे ६ सय वर्षअघि जयस्थिति मल्लले बनाउन लगाएको कानुनमा उल्लेख छ, ‘तल्लो जातका व्यक्तिले ब्राह्मण वा आफूभन्दा उत्कृष्ट जातका व्यक्तिको समान आसन चाहेमा उसलाई कम्मरमा डामेर देशनिकाला गर्नु अथवा त्यसका कम्मरका मासुका दुई लुँदा काटिदिनू ।’