२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

शब्द/तस्बिर : हरिहरसिंह राठौर

शब्द/तस्बिर : हरिहरसिंह राठौरका लेखहरु :

जुम्लामा मार्सी रोपाइँको चटारो [तस्बिरहरू]

यतिखेर जुम्ला रोपाइँमय भएकोछ । नगदेबालीका रुपमै लिईएको मार्सीधान रोप्न अहिले किसानहरु व्यस्त छन् । जुम्लाका किसानहरु यतिखेर गहुँ जौकाटेर खाली रहेको खेत जोतेर मार्सी रोपाइको चटारोमा छन् । मार्सी जुम्लाको चिसोपानीमा उत्पादन हुने गरेको छ । सरकारले गत मंगलबार संघीय सभामा प्रस्तुत गरेको बजेटमा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सी धान करिडोर विकासका लागि नयाँ परियोजना समेटेको छ ।

जाजरकोट भूकम्प : लयमा फर्कँदै 'इपिसेन्टर'

गत कार्तिक १७ गते मध्यरातमा गएको भूकम्पको केन्द्रबिन्दु जाजरकोटको फुलबारी लेकै मुन्तिरको रमाइलो सुन्दर मगरबस्ती सिर्पाचौरमा पुन र घर्ती समुदायको १ सय ९० घरधुरी छ । अहिले सिर्पाचौरका खेतबारी जौ र गहुँ पाकेर पहेँलपुर छ ।

गहुँ पाकेर पहेँलै भयो...

जाजरकोट भूकम्पले सबैभन्दा क्षति गरेको भेरी नगरपालिका–१ र ३ को सिमानामा पर्ने होलुजिउलामा पाकेको गहुँबाली । अन्नबाली काटेपछि सुरक्षित भण्डारण गर्ने स्थान अभावमा किसान चिन्तामा छन् । भूकम्पमा जाजरकोट र रुकुममा करिब ६२ हजार परिवार घरबारविहीन भएका छन् ।