Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
रेखा थापा, अभिनेत्री

रेखा थापा, अभिनेत्री

रेखा थापा, अभिनेत्रीका लेखहरु :

म सुपरस्टार हुँ, मृत्युपछि पनि त्यसरी नै सम्झिइन चाहन्छु

अहिले पनि रेखा थापालाई सुपरस्टार लेख्न धेरैको हात काँप्छ । दुई वटा फिल्म खेलिरहेका पुरुषलाई सुपरस्टार भनिन्छ, महिलालाई भनिन्न । रेखा थापा नेपालको फिल्म इतिहासमा पहिलो सुपरस्टार हो भनेर लेख्न कसैले हात कमाउनुपर्दैन । कसैले १० वर्षसम्म फिल्म नखेले पनि महानायक ? किन ? कारण ऊ पुरुष हो ।

1 min read
I am a superstar, I want to be remembered as such even after death
Link copied successfully