सविना कार्की

सविना कार्कीका लेखहरु :

दबाबै दबाबले खेलाडीहरू मानसिक दबाबभित्र

‘एथलेटिक्स’का गोपीचन्द्र पार्कीे गत २६ अगस्टमा विश्व चर्चित बर्लिन म्याराथनमा दौडिए । डेढ वर्षअघि स्वदेशमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को ५ हजार मिटर दौडका स्वर्ण पदक विजेता हुन्, उनी । सागपछि उनले आफूलाई मध्यम दूरीबाट लामो दूरीको धावकमा रूपान्तरण गर्ने प्रयास गरेका थिए ।

परीक्षणसँगै खाँचो मनोबलको

जेठ ५ गते एउटा अनलाइनमा ‘कान्तिपुर टीभीमा कोरोना त्रास’ शीर्षक समाचार आयो, जसमा लेखिएको थियो— एक समाचारवाचिकालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो... उनी बेहोस भएपछि टीभीमा खैलाबैला मच्चियो... एम्बुलेन्स बोलाएर टेकु लगिएको छ... ।