२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सविना कार्की

सविना कार्कीका लेखहरु :

लगानी सम्मेलनमा किन राखिँदैनन् खेलकुदसम्बन्धी परियोजना ?

केही वर्षको अन्तरालमा सरकारले लगानी सम्मेलन गरिरहेको छ । अपेक्षाकृत रूपमा लगानी नआए पनि यसले विदेशी लगानीकर्तालाई नेपालबारे जान्नेबुझ्ने र धेरथोर लगानी ल्याउन सघाएको छ । तर सरकारले लगानीका विभिन्न क्षेत्र पहिल्याएर विदेशी लगानीकर्तालाई विभिन्न परियोजना सोकेस गर्ने गरे पनि त्यसमा खेलकुद क्षेत्र उपेक्षामा पर्ने गरेको छ । 

दबाबै दबाबले खेलाडीहरू मानसिक दबाबभित्र

‘एथलेटिक्स’का गोपीचन्द्र पार्कीे गत २६ अगस्टमा विश्व चर्चित बर्लिन म्याराथनमा दौडिए । डेढ वर्षअघि स्वदेशमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को ५ हजार मिटर दौडका स्वर्ण पदक विजेता हुन्, उनी । सागपछि उनले आफूलाई मध्यम दूरीबाट लामो दूरीको धावकमा रूपान्तरण गर्ने प्रयास गरेका थिए ।