नविन पाेखरेल

बेलायतले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पढाईपछि 'वर्क भिसा' दिने 

अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती विश्वविद्यालयबाट 'ग्रयाजुएट' भएपछि दुई वर्षसम्म 'वर्क भिसा' पाउने भएका छन् । सरकारले इन्टेक २०२०-२१ देखि यस्तो नियम ल्याउन लागेको होम अफिसको अध्यागमन सम्बन्धि पछिल्लो श्वेत पत्रमा उल्लेख छ ।

बेलायतमा प्रधानमन्त्री बन्ने होड उत्कर्षमा

ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ दलको नेता छान्न भएको चुनावी दौड रोचक बन्दै गएको छ । ३१३ कन्जरभेटिभ सांसदहरुबीचको चुनावी मैदानमा अब ५ जना उम्मेदवार मात्रै बाँकी छन् । दलको नेता नै भावी प्रधानमन्त्री बन्ने भएकाले पनि बेलायती राजनीतिमा यसलाई थप महत्त्वका साथ हेरिएको छ ।

ब्रेक्जिट ‘डिल’ संसद्बाट फेरि अस्वीकृत, अनिश्चय अरू बढ्यो

बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली सङ्घबाट ब्रिटेन बाहिरिने सम्बन्धमा संसद्मा निर्णयार्थ राखेको प्रस्ताव दोस्रो पटक पनि बहुमत सांसदहरूले अस्वीकार गरी दिएका छन् ।

ब्रेक्जिट प्रभाव : युरोप सर्दै बेलायती बैंक

बेलायतको युरोपेली संघबाट बहिर्गमन (ब्रेक्जिट) सम्झौताको अनिश्चितता बढदै गएपछि बैंक र अरू वित्तीय कम्पनीहरूले युरोपेली बजार ताकेका छन् । बेलायतस्थित एक परामर्शदाता कम्पनीका अनुसार कम्तीमा ८ सय अर्ब पाउन्ड बराबरको सम्पत्ति युरोपेली देशमा सारिसकिएको छ ।

बेलायतमा जम्दै नेपाली व्यवसाय

अल्डरसट भिक्टोरिया रोडमा सेप्टेम्बर दोश्रो साता नयाँ व्यवसाय ‘टेम्पटेसन ककटेल बार एण्ड क्लब’ सुरु गरेपछि प्रेम गाहामगरलाई अहिले बिजनेस प्रमोसनले भ्याइ नभ्याइ छ । एनआरएनए यूके उपाध्यक्ष समेत रहेका मगरलाई सामाजिक कामसँगै व्यवसायमा संलग्न हुँदा सुरुका दिन चुनौतिपूर्ण महशुस भयो ।

नविन पाेखरेलका लेखहरु :

राजेश हमालसंग बेलायतका नेपालीले सांटे मातृभूमि प्रेम

चार वर्षपछि बेलायत आउँदा नायक राजेश हमाल अलिक भिन्न जिम्मेवारीमा थिए । कला थिएन, एक्सन थिएन । उनका लागि बेलायत पानी पधेंरो भएपनि यसपटक फरक अनुभूति गर्दै थिए नेपाली सिनेमाका एकजना हस्ती ।

लर्डसमा नेपाली टिमलाई स्वागत गर्न आतुर छ डायस्पोरा

करिब दुई वर्षपछि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्डस्मा नेपाली क्रिकेट टिमलाई फेरि स्वागत गर्न आतुर छ यहांको नेपाली डायस्पोरा । २९ जुलाईमा नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच लर्डसमा हुने टी टवान्टी त्रिकोणात्मक श्रृंखला हेर्न खेलप्रेमी युवा उत्साहित भएका हुन् । 

सगुनको लाख डलर बराबरको शेयर नेपाल हाउस प्रोजेक्टलाई 

सोसियल इकमर्स साइट सगुनले आफ्नो एक लाख डलर मुल्य बराबारको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको छ ।

म्यूजिक भिडियोतिर चार्टर्ड अकाउन्टेन्ट

पेशाले उनी चार्टर्ड अकाउन्टेन्ट हुन् । लन्डनस्थित स्टरलिङ चार्टर्ड अकाउन्टेन्ट फर्ममा सिनियर अकाउन्टेन्टका रुपमा कार्यरत टंक धमला (लियो ट्यांक) को पाइला भने कला क्षेत्रतिर बढेको छ ।

लन्डन आक्रमणपछि ८ जना पक्राउ

बेलायतको सशस्त्र प्रहरीले लन्डनमा बुधबार भएको आतंककारी आक्रमणपछि ८ जना पक्राउ गरेको छ । बर्मिङहम, लन्डनसहित यूकेका ६ विभिन्न ठेगानामा छापा मारी प्रहरीले त्यसै रात ८ जना पक्राउ गरेको हो ।