Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
बीपी कोइराला

बीपी कोइराला

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी नेपाली साहित्यमा पनि लाेकप्रिय छन् ।

बीपी कोइरालाका लेखहरु :

बीपीको ४४ वर्षअघिको त्यो लेख : नवयुवाले के गर्नुपर्छ ?

राजनीतिक प्रक्रिया ठीक भएन भने आर्थिक वा सामाजिक परिवर्तनका अन्य प्रक्रिया पनि ठीक हुँदैनन् । राजनीतिक प्रक्रियाचाहिँ प्रजातान्त्रिक तवरबाट हासिल भएमा मात्र मान्य हुन्छ, परिवर्तन सार्थक हुन्छ अन्यथा तत्कालका निम्ति मात्र भएर जान्छ, विरोधीहरूलाई समाहित गर्ने काम हुन सक्दैन । 

15 MINS READ
That BP article from 44 years ago: What should young people do?
Link copied successfully