Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
प्रज्वल अधिकारी

प्रज्वल अधिकारी

प्रज्वल अधिकारीका लेखहरु :

चिसो भएका बुबाको न्यानो सम्झना

ओहो कति चिसो हुनुभएको बुबा ! शरीरको तातोजति जम्मै हामीलाई दिएर बुबा हिउँभन्दा चिसो हुनुभएको थियो । बुबालाई हेर्न भनेर गएको भाइ बेहोस भएर त्यही अस्पतालभित्र स्लाइन चढाइरहेको थियो । जानेहरूले केही लैजाँदैनन् भन्थे, होइन रहेछ । बुवाले ममीको चुरा, पोते, सिन्दूर सबै लिएर जानुभयो । 

1 min read
A warm memory of a cold father
Link copied successfully