काठमाडौंमा वायुको गुणस्तर: ९०
१९.७२°C काठमाडौं
२६ जेष्ठ २०८३, मंगलबार
युवराज खतिवडा पूर्वअर्थमन्त्री एवं राष्ट्र बैंकका पूर्वगर्भनर हुन् । उनी नेकपा एमाले पार्टी सम्बद्ध छन् ।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
सरकारले ल्याएको बजेटमा पूर्वअर्थमन्त्री युवराज खतिवडाको प्रतिक्रिया छ- यो मध्यम वर्ग केन्द्रित बजेट हो । मध्यम वर्गलाई हेरिएको छ । त्योभन्दा अगाडि आधारभूत वर्गलाई हेरिएको छैन ।