३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विष्णु पौडेल

विष्णु पौडेलका लेखहरु :

सरकारप्रति भरोसा टुट्दै

मुलुकको अर्थतन्त्रबारे दुई विपरीत विश्लेषण छ । खासगरी सत्तापक्ष र अर्थमन्त्री स्वयंले अर्थतन्त्र ठीक बाटोमा छ, लयमा छ, हिजोको समस्या समाधान हुँदै छन् भनिरहनुभएको छ । यथार्थ र तथ्यले भने त्यो दाबीलाई पुष्टि गर्दैन । तथ्यले अर्थतन्त्र ठीक बाटोमा नभएको देखाउँछ ।

‘गभर्नरलाई हटाउने निर्णय दुर्भाग्यपूर्ण, फिर्ता लिनुपर्छ’

यो अत्यन्तै गलत र दुर्भाग्यपूर्ण कदम हो । यसले मुलुकको अर्थतन्त्रलाई अझै गम्भिर संकटतर्फ धकेल्छ । मुलुकमा वित्तीय र आर्थिक अनुशासन कायम गर्नका लागि गभर्नरले राम्रो पहल गर्दै आएका थिए । त्यसको विरुद्धमा उनलाई कारबाही गरिनु अत्यन्त गलत कुरा हो ।