२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

वीरेन्द्र के.सी.

वीरेन्द्र के.सी.का लेखहरु :

अर्घाखाँचीमा पाँच दलीय गठबन्धन

अर्घाखाँचीको स्थानीय तहमा एमालेलाई ‘क्लिन स्विप’ पार्ने भन्दै पाँच दलीय गठबन्धनले नीतिगत घोषणा गरेको छ । तीन गाउँ र तीन नगरसहित ६१ वडामा नै एमाले उम्मेदवारलाई हराउँदै संघ र प्रदेशको चुनावसम्म एक भएर जाने सत्ता साझेदार दलले समझदारी गरेको मंगलबार पत्रकार सम्मेलन गरी बताएका हुन् ।

पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम एमाले छाडेर कांग्रेसमा

अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश गरेकी छिन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेकी हुन् ।