मधेश आन्दोलनको लक्ष्य मुलुकमा रहेका तमाम विभेद, अन्याय र अत्याचारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्नु हो, देशको विविधतालाई सम्बोधन गर्न राज्यको मूलधारबाट वञ्चित भएकालाई मूलधारमा ल्याउन संघीयता, समानुपातिक समावेशिताजस्ता वैज्ञानिक राज्य सञ्चालनको मोडल अपनाउन जरुरी छ