Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
विद्या भट्टराई

विद्या भट्टराई

भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुन् ।

विद्या भट्टराईका लेखहरु :

शिक्षाबाट समृद्धि

शिक्षाले अर्थतन्त्रमा सुधार गर्छ । प्राकृतिक सम्पदाको प्रयोगसँगै त्यसको संरक्षण, संवर्द्धन गर्न शिक्षा चाहिन्छ । अहिले त त्यसलाई आम्दानीसँग मात्र जोडेर हेर्ने गरिएको छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु दायित्व हो भन्ने चेतना नागरिकलाई दिनुपर्छ ।

1 min read
Prosperity through education
Link copied successfully