अनुप बराल

अनुप बरालका लेखहरु :

रेशमी बाटो, मखमलबाफ र किम काफल

इरान देश म कहिले पनि पुगेको छैन । तर, त्यहाँको साहित्य, कला, संस्कृति, सिनेमा आदिले विश्वमा जुन एउटा मानवीय र कल्पनाशील बिम्ब बनाएका छन्, त्यसप्रति रुचि राख्छु । पछिल्लो समय इरानी कवि सबिर हकाको कविताले मलाई कतिपय अर्थमा भित्रैदेखि हल्लाए । किन ? तर, पख्नुहोस्– सबिरबारे अरू केही सामग्री थप्नुअघि मेरो इरान–कनेक्सनबारे केही भन्छु ।

कविता, चित्र, कोलाज र कालजयी सिनेमा

आज कोरोना जस्तो महामारीको सामना संसारले गरिरहेको छ। यसबाट बच्न अहिलेसम्म  एउटामात्र विकल्प देखिएको छ घरमै बस्नु। यही भएर प्राय: सबै देशहरुले यही विकल्प रोजेर आफ्नो देशमा लकडाउन घोषणा  गरिरहेका छन्।