२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अशेष घिमिरे

अशेष घिमिरेका लेखहरु :

हाम्रो वर्तमान : उत्ताउलो पुँजीवाद

इतिहासको अनुभवले भन्छ, कम्युनिस्ट आन्दोलनले गौरवपूर्ण विगतको राम्रो व्याख्या गर्छ । भविष्यको सपना पनि सुन्दर ढंगले बताउँछ । तर वर्तमानबारे असाध्यै कम सुझबुझ राख्छ । भविष्यको कामलाग्दो बाटो तय गर्न भने वर्तमानबारे सुस्पष्ट समझको आवश्यकता पर्दछ ।