काठमाडौंमा वायुको गुणस्तर: २८
२४.६२°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
आमादब्लम र सगरमाथा सँगसँगैजस्ता देखिन्थे । अझ ठूलो, अझ गजधुम्मे त आमादब्लम थियो । थाहा नपाउनेले सुरुमा आमादब्लमलाई नै सगरमाथा ठान्थे ।