१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

भगवती न्यौपाने

भगवती न्यौपानेका लेखहरु :

विद्युत् बेचेर धनी बन्ने भ्रम 

जलस्रोतमा धनी कहलिएको नेपाल त्यस्तो देशमा पर्छ, जहाँ प्रतिव्यक्ति विद्युत् खपत अत्यन्त न्यून छ । एक नेपालीले वर्षमा जति विद्युत् खपत गर्छ, अमेरिकीले त्योभन्दा ९० गुणा धेरै खपत गर्छ । एक नेपालीले भन्दा एक भारतीयले चार गुणा र चिनियाँले १५ गुणा धेरै विद्युत् खपत गर्छन् । अन्य मुलुकका तुलनामा नेपाल अनेक क्षेत्रमा पछाडि छ ।

रिसाएको चीन र कूटनीतिक धरापमा परेको नेपाल

नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गर्छन्, स्वदेश फर्किएर भ्रमण सफल भएको दाबी गर्छन् । प्रधानमन्त्रीको दाबीलगत्तै सोही भ्रमण टोलीमा गएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले ‘चीन रिसाएको प्रस्ट देखियो’ भन्छन् ।

कूटनीतिमा नेपालले बिराउँदै गएको बाटो

बाराक ओबामाले अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि पहिलो विदेश भ्रमणका लागि छानेको देश थियो— म्यानमार (बर्मा) । अमेरिकी राष्ट्रपतिले नयाँ कार्यकाल थालेपछि कुन देशको पहिलो भ्रमण गर्छन् भन्नेले ठूलो अर्थ राख्ने नै भयो ।