२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

सरेश नेपाल

सरेश नेपालका लेखहरु :

पिस्कर काण्ड सम्झँदा

पुरानो राज्यसत्ता परिवर्तन गर्न चालिएका सबै संघर्षको दूरगामी महत्त्व त हुन्छ तर कतिपय विद्रोहको भने छुट्टै र विशिष्ट स्थान रहने गर्छ । तिनैमध्येको एउटा हो— पिस्कर विद्रोह । जनताले लडेका ग्रामीण वर्ग–सचेत आन्दोलनहरूको चर्चा चल्दा सधैं स्मरण हुने नाम । नेपालको राजनीतिक आन्दोलनमा सर्वाधिक सहानुभूति र मानवीय संवेदना उम्लेको विद्रोह थियो त्यो । त्यो संघर्षले दिएको सन्देश अहिले पनि निकै वजनदार ठानिन्छ ।