काठमाडौंमा वायुको गुणस्तर: ९०
१९.७२°C काठमाडौं
२६ जेष्ठ २०८३, मंगलबार
पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन्।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
सगरमाथाको इतिहास धेरैजसो पश्चिमा दृष्टिबाट कोरिएका छन् । कतै नेपाली शेर्पाका क्षमता, त्याग र समर्पणका कथा भन्न खोजिएको छैन भने कतै उनीहरूलाई इतिहासको साझेदार नै स्विकारिएको छैन । अब यसको इतिहास नेपाली दृष्टिकोण र मनबाट लेखिन आवश्यक छ ।