सुशील विके

सुशील विकेका लेखहरु :

सांसदहरु किन बोल्दैनन् रुकुम घटनामा ?

संसदले छुवाछुत ऐन पारित गरेकै दिन जेठ १० गते रुकुममा अन्तरजातीय प्रेम गरेका एक दलित युवासहित ६ जनाको निर्मम नरसंहार भएको छ । गणतन्त्र दिवस जेठ १५ को ५ दिन अघि, संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन अर्थात् जेठ २१ को ठीक १० दिन अघि ।

हामीले चाहेको दलित आयोग

सबैभन्दा बढी मानव अधिकार हनन हुने र गरिबीको मारमा परेका दलितका पक्षमा काम गर्न संविधानमा दलित आयोग व्यवस्था गरिएको छ । यो दलितका लागि प्रत्यक्ष काम गर्न राज्यले स्थापना गरेको सबैभन्दा माथिल्लो निकाय हो । दलित समुदायका लागि आयोगको गठन प्रक्रियादेखि प्रभावकारिताको समेत विशेष महत्त्व छ ।