२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निरज आचार्य

निरज आचार्यका लेखहरु :

मुर्झाएको मध्यपहाडमा एमालेको उपस्थिति

मंसिर १४ देखि नेकपा एमालेको सुरू गरेको 'झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा' यतिखेर पाँचथर पुगेको छ । बैतडीको झुलाघाटस्थित महाकाली नदीको किनारमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आरम्भ गरिएको यात्रा १७ दिमा पाँचथर पुगेको छ ।

कर्णाली समृद्धिका आधार

हस्तिनापुरको राज्य विभाजन गरेर धृतराष्ट्र्रले पाण्डवहरुलाई खण्डप्रस्थ पठाए । श्रीकृष्णको योजना र पाण्डवहरुको पौरखले सुख्खा, बन्जर पहाड भएको खण्डप्रस्थलाई हराभरा, सुगम र रमणीय बनाए । खण्डप्रस्थको नाम परिवर्तन गरेर इन्द्रप्रस्थ बनाइयो । पाण्डवजस्तो मिहिनेत गर्‍यौँ भने कर्णाली प्रदेश इन्द्रप्रस्थ बन्ने सम्भावना छ ।

निर्वाचन प्रणाली परिवर्तनको अपरिहार्यता

स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुँदै वैशाख १० मा उपनिर्वाचन सम्पन्न भएसँगै यस अवधिका निर्वाचनको काम सकिएको छ । लोकतान्त्रिक मुलुकमा हुने हरेक आवधिक निर्वाचनपछि निर्वाचनको परिणामले जनादेशसहित मुलुकलाई नयाँ ढंगले दिशानिर्देश गर्छ ।

हुम्ला पुग्दा जे देखेँ

कर्णाली प्रदेशमा पर्ने हुम्ला नेपालको सबैभन्दा दुर्गम जिल्ला हो । क्षेत्रफलको हिसाबले डोल्पापछिको सबैभन्दा ठूलो जिल्ला तर जनघनत्वको हिसाबले सबैभन्दा कम जनघनत्व भएका जिल्लामध्ये दोस्रो श्रेणीमा पर्छ । यस जिल्लाको विकास सूचकांक ०.४३२ छ ।