निरज आचार्य

निरज आचार्यका लेखहरु :

निर्वाचन प्रणाली परिवर्तनको अपरिहार्यता

स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुँदै वैशाख १० मा उपनिर्वाचन सम्पन्न भएसँगै यस अवधिका निर्वाचनको काम सकिएको छ । लोकतान्त्रिक मुलुकमा हुने हरेक आवधिक निर्वाचनपछि निर्वाचनको परिणामले जनादेशसहित मुलुकलाई नयाँ ढंगले दिशानिर्देश गर्छ ।

हुम्ला पुग्दा जे देखेँ

कर्णाली प्रदेशमा पर्ने हुम्ला नेपालको सबैभन्दा दुर्गम जिल्ला हो । क्षेत्रफलको हिसाबले डोल्पापछिको सबैभन्दा ठूलो जिल्ला तर जनघनत्वको हिसाबले सबैभन्दा कम जनघनत्व भएका जिल्लामध्ये दोस्रो श्रेणीमा पर्छ । यस जिल्लाको विकास सूचकांक ०.४३२ छ ।