काठमाडौंमा वायुको गुणस्तर: ५८
२६.४६°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
मेरो प्रकाश निभ्नुको अर्थ यो होइन– म चटक्कै बिर्सिइनेछु । यत्ति हो, म नहुँदाको अँध्योरोपन अरू कसैले पूर्ण गरिदिनेछ । सबैसँग आ–आफ्नै प्रकाश हुन्छ, कसैको मधुरो, कसैको तेज । विडम्बना, उसलाई आफ्नो प्रकाशबारे थाहै हुँदैन ।