Kantipur

१९ फाल्गुन २०८२, मंगलबार
वसन्ती शाही

वसन्ती शाही

शाही प्रदेश लोक सेवा आयोग कर्णालीकी कार्यवाहक अध्यक्ष हुन् ।

वसन्ती शाहीका लेखहरु :

कर्णालीका छोरीहरूको अलग संघर्ष

कर्णाली प्रदेश सरकारले छोरीहरूका लागि भनेर विशेष बजेटको व्यवस्था गरेको छैन । ‘छोरी खाता’ भन्ने योजना पनि अधुरो छ । छोरी र महिलाका लागि बनाएका विभिन्न योजना अपूरै र अधुरै छन् । दिगो विकास लक्ष्यले ‘सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवर्द्धन गर्ने’ भन्ने लक्ष्यले सार्थकता नपाएको भान हुन्छ ।

6 MINS READ
The unique struggle of Karnali's daughters
Link copied successfully