Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
विनोदमोहन आचार्य

विनोदमोहन आचार्य

विनोदमोहन आचार्यका लेखहरु :

युवाशक्तिको भूमिका : मतदानदेखि नेतृत्वसम्म 

वास्तवमा विगतमा राजनीतिकै कारण देशमा मौलाउँदै गएको नातावाद, कृपावाद, विभेद, कुशासन, भ्रष्टाचारजन्य विकृति र विसंगतिको अन्त्यकै लागि गत भदौमा युवा उभार सडकमा उर्लिएको थियो । जेन–जीले गरेको त्यत्रो उत्सर्ग यथास्थितिमै अर्थात् स्वार्थी पुरातनवादीबाटै राजकाज चलाउन पक्कै थिएन ।

5 MINS READ
The Role of Youth Power: From Voting to Leadership
Link copied successfully