कोरोना र अपांगता भएका महिलावैशाख २४, २०७८अस्थिर राजनीति, कमजोर अर्थतन्त्र र जनस्वास्थ्यको जीर्ण अवस्थाका कारण नेपाल कोरोना महामारीमा थप संकटग्रस्त बन्न पुगेको छ । जनजीवन तहसनहस भइसकेको छ । कोरोना भाइरसबाट बच्न सरकारले गत वर्ष पाँच महिना लामो लकडाउन गर्यो । संग्रह सेयर